रास्वपाले म्याग्दीमा जिल्ला सभापति युवराज रोकालाई उमेद्वार बनायो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीका जिल्ला सभापति युवराज रोकालाई उमेद्वार बनाउने भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

फागुन २१ गते हुने चुनावका लागि मंगलबार देशभरका निर्वाचन क्षेत्रमा एकै पटक मनोनयन दर्ता हुदैछ् । रास्वपा म्याग्दीका नेता सुनिल शर्माले पार्टीले जिल्ला सभापति रोकालाई उमेद्वारका लागि टिकट दिएको बताउनुभयो ।

बेनी नगरपालिका–३ का बासिन्दा रोका युवा हुनुहुन्छ । उहाँको उमेर ३४ वर्षको हो । वैदेशिक रोजगारबाट फर्किएपछि रोकाले म्याग्दीमा रास्वपाको संगठन विस्तारमा खटिनुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...