म्याग्दीमा काँग्रेसले केवी भण्डारीलाई उमेद्वार बनाउने

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले म्याग्दीमा जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (के.बी)लाई उमेद्वार बनाउने भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

नेपाली काँग्रेस बेनी नगरसभापति रबिन्द्र कार्कीले म्याग्दीबाट प्रतिनिधीसभा सदस्यमा भण्डारी उमेद्वार चयन निष्चित भएको बताउनुभयो । काँग्रेसले उमेद्वारका लागि जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) र भण्डारीको नाम सिफारिस गरेको थियो । भण्डारी रघुगङ्गा–२ भगवती निवासी हुनुहुन्छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...