ब्रेन ट्युमरबाट थलिएका रुमका नविन परियारको उपचारका लागि सहयोगको अपिल

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खवाङका २८ वर्षीय नविन परियारको उपचारका लागि सहयोगको अपिल गरिएको छ ।

दुई वर्षदेखि चितवनको वि.पि. कोइराला मेमोरियल अस्पताल भरतपुरमा उपचार गराइरहेका नविनको घरपरिवारको आर्थिक अवस्था कमजोर भएको र महँगो उपचार खर्च धान्न नसकेपछि परिवारले सहयोगको अपिल गरेका हुन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पछिल्लो समय स्वास्थ्य अवस्था कमजोर जटिल बन्दै गएपछि दुई महिनायता अस्पतालमै राखेर उपचार गराइरहेको नविनकी बहिनी शुशिला परियारले बताउनुभयो ।

Shreekrishna

सहयोग गर्न इच्छुक मनकारीहरुले ९८६२९०११०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...