फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा २२ वर्षअघि भएको कर्तब्य ज्यान सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका एक जना प्रतिवादी पक्राउ परेका छन् ।

रघुगंगा गाउँपालिका –४ का ४३ वर्षीय खमबहादुर थजालीलाई यही मंसिर १७ गते बेनीको कालीपुलबाट पक्राउ गरि अदालतको फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

थजाली समेतका व्यक्तिहरुले साविक दग्नाम गाविस २ का धनराम तिलिजाको वि.स. २०६० कात्तिक ६ गते घरमै सुतिरहेको समयमा हत्या गरेको अभियोगमा मुद्दा चलाइएको थियो ।

Shreekrishna

म्याग्दी जिल्ला अदालतले वि.स. २०६३ चैत २९ गते थजालीलाई १९ वर्ष सात महिना कैद साजयको फैसला गरेको थियो । अदालतले दोषी ठहर र कैद सजायको फैसला भएका थजाली फरार रहदै आएका थिए ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...