समाज कल्याणका बिद्यार्थीलाई पोशाक

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा रहेको समाज कल्याण आधारभूत बिद्यालयका बिद्यार्थीलाई एक व्यक्तिले पोशाक सहयोग गर्नुभएको छ ।

Bhautik ministry notice about road

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानी घर भई हाल बेलायत बस्ने धनकुमारी थापाले ७५ जना ट्याक सहयोग गर्नुभएको हो । थापाले उपलब्ध गराउनुभएको ट्याक पोशाक गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले शुक्रबार प्रअ डम्मर जिसी मार्फत वितरण गर्नुभएको थियो ।

सोही अवसरमा ३० वर्ष सेवा गरेर निवृत्त हुनुभएका शिक्षक ओमबहादुर जिसीलाई सम्मान सहित बिदाई गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...