भूकम्पले गुर्जा स्वास्थ्य चौकीको भवन चर्कीयो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जाखानी केन्द्रबिन्दु भएर मंगलवार दिउँसो गएको भुकम्पको ढक्काले स्वास्थ्य चौकीको भवन चर्कीएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

दिउँसो करिब १ बजेर २ मिनेट जाँदा गुर्जाखानी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का म्याग्दीका साथै बागलुङ र पर्वतमा समेत महसुस भएको थियो ।

भूकम्पको कारण गुर्जा स्वास्थ्य चौकीको भवन चर्किएको हो । एक्कासी जमिन नै हल्लीने गरी भूकम्पको धक्का महसुस भएको र अन्य मानविय र भौतिक क्षति नभएको गुर्जाका स्थानीय गुनराम छन्त्यालले जानकारी दिनुभयो । भूकम्प गएपछि पश्चिम म्याग्दीका स्थानीयहरु घर बाहिर निस्कीएका थिए ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...