मंगला आमा समूह र वौद्ध युवा क्लवको आयोजनामा रक्तदान

Gandaki Ghumau

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको मंगला आमा समूह र वौद्ध युवा क्लवको संयुक्त आयोजनामा शनिबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

Gunasthariya Shiksya

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीद्धारा सञ्चालित रक्तसञ्चार गृह, बेनी अस्पतालको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २९ जनाले रक्तदान गर्नुभएको मंगला आमा समूहका अध्यक्ष टकसरा रानाले बताउनुभयो ।

कार्यक्रमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...