बेनी नगरपालिकाले एक वर्षमा १४ वटा कानून बनायो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा १४ वटा कानुनहरु तयार पारेको छ ।

पछिल्लो एक वर्षयता बनेका १४ वटा सहित आठ वर्षको अवधीमा नगरपालिकाले स्थानीय सरकार सञ्चालनसँग सम्बन्धित ७८ वटा कानूनहरु निर्माण भइ कार्यान्वयनमा ल्याएको हो । सेवा प्रवाह, विकास निर्माण, योजना तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउन कार्यबिधीहरु तयार पारेको नगर उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

विद्यालय समायोजन, दरवन्दी मिलान तथा शिक्षक व्यवस्थापन, चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन, विपन्न नागरिक निःशूल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन, विपन्न नागरिक आवास, घरपालुवा कुकुर व्यवस्थापन, कृषि तथा पशु उत्पादनमा आधारित अनुदान वितरण कार्यबिधी तयार भएको छ ।

Shreekrishna

यसैगरी उइ क्यान उइ डु कार्यक्रम कार्यान्वयन, आन्तरिक पर्यटक भ्रमण काज, मेयरसँग सामाजिक विकास÷युवा विद्यार्थीसँग मेयर कार्यक्रम, कृष तथा पशुपालन समूह गठन तथा व्यवस्थापन, समुदायमा आधारित सर्भिलेन्स, आर्थिक सहायता वितरण कार्यबिधी बनाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...