कर्तव्य ज्यान सम्बन्धी मुद्दामा दोषी ठहर भएका दग्नामका खिमबहादुर २२ वर्षपछि पक्राउ

Gandaki Ghumau

बेनी, कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक प्रतिवादीलाई प्रहरीले २२ बर्षपछि पक्राउ गरेको छ ।

रघुगङ्गा गाउँपालिका–४ दग्नामका ४० वर्षीय खिमबहादुर गर्बुजालाई वि.स. २०६० मा भएको कर्तब्य ज्यान सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै म्याग्दी जिल्ला अदालतले वि.स. २०६८ जेठ ११ गते २० वर्ष कैद सजायको फैसला गरेको थियो ।

Gunasthariya Shiksya

गर्बुजालाई पोखरा महानगरपालिका –१९ लामाचौरबाट पक्राउ गरि फैसला कार्यान्वयनका लागि अदालत मार्फत मंगलबार कागारार चलान गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो ।

Shreekrishna

पोखरामा बस्दै आएका गर्बुजा घटना लगत्तै फरार भएका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...