म्याग्दीका सिर्जना र शिशिर राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य निर्वाचित

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको केन्द्रिय सदस्यमा म्याग्दीका सिर्जना केसी र शिशिर शाही निर्वाचित हुनुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पोखरामा मंगलबार राती सम्पन्न संघको दशौ महाधिवेशनबाट केसी मतदान मार्फत र शाही निर्बिरोध केन्द्रिय सदस्य निर्वाचित हुनुभएको हो । दुवै जना गण्डकी प्रदेशको भूगोल तर्फबाट संघको केन्द्रिय सदस्य चयन हुनुभएको छ ।

अधिवेशन मार्फत संघको अध्यक्षमा क्षितिज थेवे निर्वाचित हुनुभएको छ । उहाँ अघिल्लो कार्यकालमा पनि संघको अध्यक्ष हुनुहुन्थ्यो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...