म्याग्दी समाज न्यूयोर्कमा तिर्थ

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

न्युयोर्क,। म्याग्दी समाज (युएस) अमेरिका अन्तर्गत न्युयोर्क इकाईको आइतबार सम्पन्न तेस्रो अधिवेशनबाट सन २०२५–२०२७ को लागि तिर्थ घर्तिमगरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ ।

समाजको बरिष्ठ उपाध्यक्षमा सोम बुढाथोकी, उपाध्यक्षमा प्रकाश थापा, महिला उपाध्यक्षमा प्रितिमाया पुन, महसचिवमा चकबहादुर पाईजा, सचिवमा रोशन गौचन थकाली, दिपक गुरुङ, कोषाध्यक्षमा रामचन्द्र सापकोटा र सहकोषाध्यक्षमा सुजल छन्त्याल चयन हुनुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सदस्यहरुमा भिमराज पटेल, आनन्द रोका मगर, चिनकुमार जुग्जाली, मिलन पुन, भरत डगामी मगर, ज्ञान पुर्जा, तारामिलन छन्त्याल, शुशिला पुन चयन हुनुभएको रत्न गर्बुजाले जानकारी दिनुभयो ।

Shreekrishna

समाजले न्युयोर्कमा रहेका म्याग्देलीहरुलाई एकतावद्ध गरि दुख, अप्ठ्यारो परेको अवस्थामा सहयोग, सहजिकरण र अन्य सामाजिक गतिबिधी गर्दै आएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...