बिपिनको “सुन्दर तिम्रो”को म्युजिक भिडियो सार्वजनिक

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । बेनीका युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको “सुन्दर तिम्रो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बिपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको संगीत, र डिकेको सुमधुर स्वर रहेको गीतको म्युजिक भिडियो बेनी बजार, गलेश्वर, रत्नेचौर, लभ्लीडाँडा, सिंगा तातोपानी लगायतका क्षेत्रमा छायांकन गरिएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

एबिस फिल्म्सको उत्कृष्ट छायाँकन रहेको भिडियोलाई अभिष थापाको निर्देशनमा तयार पारिएको हो। भिडियोमा नुपुर कर्माचार्य र रुबिन श्रेष्ठको अभिनय देख्न सकिन्छ, जसले गीतको भावनालाई अझ जीवन्त बनाएको छ।

Shreekrishna

https://www.youtube.com/watch?v=qVRy2GggG0g&t=5s

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...