राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीको नेतृत्व चयन

khali

बेनी,। राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीको सभापतिमा युुवराज रोका चयन हुनुभएको छ ।

बेनीमा शनिबार भएको कार्यकर्ता भेलाबाट जिल्ला कार्यसमिति गठन भएको हो । समितिको उपसभापतिमा छवी आचार्य, सचिवमा राजाराम बरुवाल, सहसचिवमा कल्पना केसी चयन हुनुभएको छ ।

सदस्यहरुमा यादवप्रसाद पौडेल, सुनिता परियार, गुनमाया पुन, सन्तोष ढुङ्गाना र राजबहादुर केसी रहनुभएको छ । भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्यहरु मनिष झा, हरि ढकाल, बिनिता कडायत, मोहन थापा लगायतले सम्बोधन गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
khali

उहाँहरुले रास्वपाप्रति देशभर जनताको आकर्षण बढ्दै गएको र पार्टीको लोकप्रियताबाट डराएर नेपाली काँग्रेस र एमालेको सरकारले आफ्ना सभापति रवी लामिछानेलाई सरकारी ठगीको झुुटा आरोप लगाएर प्रतिसोध साध्न खोजेको टिप्पणी गर्नुभयो ।

सरकारको पुर्वाग्रही ब्यवहारको भण्डाफोर र प्रतिवाद गर्ने बताउदै भ्रष्ट्राचार, बेतिथि र बिसङगतिका विरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्ने उहाँहरुले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...