मोवाईल तथा ईलेक्ट्रोनिक्स संघको अधिवेशन

Gandaki Kotihome

बेनी । म्याग्दी मोवाईल एण्ड ईलेक्ट्रोन्किस संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनबाट केशवराज (अर्जुन) आचार्यको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा बिनोद सुवेदी, सचिवमा श्रीप्रसाद आचार्य, कोषाध्यक्षमा रामकृष्ण सुवेदी रहनुभएको छ ।

Notice about ban dadalo

सदस्यहरुमा नवराज सुवेदी, पुरुषत्तम शर्मा, नन्दकली सापकोटा, बेलबहादुर केसी, रुद्र चोखाल, ओसिन श्रेष्ठ, कृष्ण पौडेल, भिमकुमारी बस्नेत सापकोटा, टुङ्गनाथ कडेल, सन्जय पुन, दिपक खड्का र नारन पौडेल रहनुभएको छ ।

Shreekrishna hardwear in news

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल मोवाईल व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष उदय बहादुर केसी (लाउरेदाई)ले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...