करन कडेलको ‘पानीको गाग्री कम्मरमा’ को म्युजिक भिडियो सार्वजनिक

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन पिपलबोटका करन कडेलको लोक पप शैलीको गित पानीको गाग्री कम्मरको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बाबियाचौरको मंगला माविको कृषि प्राविधिक विषयको अध्यापन गराउदै आउनुभएका करनको रचना र स्वर रहेको गितको म्युजिक भिडियो मौलिक शैलीको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

गितमा मार्कस घर्तिमगर, अस्मिता मगर र कुशम पाण्डेको अभिनय छ ।

Shreekrishna

https://www.youtube.com/watch?v=t_huZ8S9y4I

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...