बालगृहलाई लिटल गार्डेनका विद्यार्थीको सहयोग

Gandaki Kotihome

बेनी, । बेनीको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरुले म्याग्दी बालगृहलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । ४१ औ शिक्षा दिवस २०८१ को अवसरमा एलजिए स्टुडेण्ट सोसाइटीले बालगृहमा आश्रित बालबालिकाहरुलाई स्टेशनरी सहयोग गरेका हुन् ।

Annapurna aarohan ko notice

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले जन्मदिनको खर्च कटाएर जम्मा गरेको रकमबाट सपोर्ट टु द निड्ये स्टुडेण्ट कार्यक्रम मार्फत यसपटक बालगृहमा सहयोग गरेका प्रिन्सिपल दिपक सुवेदीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...