हेभी इक्युभमेन्ट अपरेटर संघको प्रदेश भेला भदौ १५ मा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । गण्डकी प्रदेशका हेभी इक्युभमेन्ट अपरेटर संघको प्रथम भेला यही भदौ १५ गते पोखरामा हुने भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

तीन सय भन्दा बढीको सहभागीतामा हुन लागेको भेलामा म्याग्दीको हेभी इक्युभमेन्ट अपरेटरहरुले सक्रीयतापूर्वक सहभागिता जनाउने निर्णय गरेको संघका अध्यक्ष देवेन्द्र चोखालले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...