एक्स पल्स मोटरसाइकल चालकहरुको बेनी–घोडेपानी यात्राको तयारी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, सिजी हिरो कम्पनीको उत्पादन एक्स पल्स ब्राण्डको मोटरसाइकल चालकहरुको बेनी देखि घोडेपानी सम्मको मोटरसाइकल यात्रा हुने भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सिजी हिरो र बेनीको अधिकृत बिक्रेता चादनी अटो टे«डको आयोजनामा यही भदौ ७ गते बेनी देखि पर्यटकीय स्थल घोडेपानी सम्म मोटरसाइकल यात्रा गर्न लागिएको हो ।

मोटरसाइकल यात्राको लागि तयारीलाई तिब्रता दिएको चादनी अटोका सञ्चालक ओस्कार श्रेष्ठले बताउनुभयो । म्याग्दीको एक्स पल्स मोटरसाइकल प्रयोग कर्ताहरुलाई यात्राका लागि कम्पनीले अनुरोध गरेको छ । सो यात्राले एक्स पल्स मोटरसाईकलको प्रचारप्रसारका साथै घोडेपानी, पुनहिल क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...