बेनी–गलेश्वर सडकको डिलै डिल वृक्षारोपण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दीको बेनी–गलेश्वर सडकको डिलतर्फ शुक्रबार वृक्षारोपण गरिएको छ ।

म्याग्दी कोरला र निलगिरि यातायात प्रा.ली.को अगुवाईमा यातायात व्यवसायी, शसस्त्र प्रहरी र स्थानीयबासीहरुले बेनी–गलेश्वर सडकको डिलतर्फ वृक्षारोपण गरेका हुन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

करिब ३०० वटा अशोकाका बिरुवा रोपेको म्याग्दी कोरला यातायात प्रा.ली.का सञ्चालक मोहन केसीले बताउनुभयो । बेनीको डल्लेपिपल देखि गलेश्वर बसपार्क सम्मको २ किलोमिटर दुरिको सडकको डिलतर्फ बिरुवा रोपिएको छ ।

Shreekrishna

सडक किनारालाई हरियाली बनाउने, सौन्दर्यकरण गर्ने र भु–क्षय न्युनीकरण गर्ने उद्देश्यले वृक्षारोपण गरेको केसीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...