लिटल गार्डेनका विद्यार्थीको रगत परिक्षण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । बेनी नगरपालिका–८ गणेशटोलमा रहेको लिटल गार्डेन एकेडेमीमा शुक्रबार विद्यार्थीहरुको रगत परिक्षण गरिएको छ ।

विश्व रक्तदाता दिवस २०२४ को अवसरमा कक्षा ७ देखि १० मा अध्ययन गर्ने २०० भन्दा बढी विद्यार्थीहरुको रक्त समूह पहिचान गर्न परिक्षण गरिएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना
Shreekrishna

विद्यालयका प्रिन्सीपल दिपक सुवेदीले ९७ प्रतिशत विद्यार्थीको रगतमा आरएच पोजेटिम र ३ प्रतिशतमा आरएच नेगेटिभ देखिएको बताउनुभयो । ३५ प्रतिशत विद्यार्थीको रक्त समूह ओ पोजेटिभ पहिचान भएको छ ।

बेनी अस्पतालका प्रयोगशालाका प्राविधिक ज्ञानेश्वर आचार्यले रगत परिक्षण गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...