म्याग्दी समाज न्युयोर्कको साधारणसभा

Gandaki Ghumau

न्युयोर्क, । म्याग्दी समाज न्युयोर्कको तेस्रो साधारणसभा सोमबार सम्पन्न भएको छ ।

म्याग्दी समाज न्युयोर्कका अध्यक्ष रमेश तुुलाचनको अध्यक्षता र संस्थाका उपाध्यक्ष सोम बुढाथोकीको स्वागत मन्तब्य रहेको साधारणसभामा बरिष्ठ सल्लाहकार मन रोकाले म्याग्देलीको रचनात्मक कार्यहरुलाई थप प्रभावकारी बनाउन जोड दिनुभयो ।

Gunasthariya Shiksya

सोही अवसरमा मगर संघ अमेरिकाका अध्यक्ष एवम् समाजका बरिष्ठ उपाध्यक्ष याम पुन, सल्लाहकार तथा संरक्षक भविन शेरपुुञ्जा, कर्णबहादुर रोका, नेपाल प्रहरीका अवकास प्राप्त डिएसपी दानबहादुर मल्लले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Shreekrishna

समाजका महासचिव चयन्द्र बहादुर थापा (प्रकाश)ले सञ्चालन र प्रगति प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष तिर्थ घर्तीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको न्युयोर्कबाट रामचन्द्र सापकोटाले जानकारी दिनुुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...