तातोपानीमा कपडा तथा फेन्सी ब्यवसायीको इकाई पुर्नगठन

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले इकाईहरुलाई पुर्नगठन गठन गर्न थालेको छ ।

शनिबार बेनी नगरपालिका–४ तातोपानी बजारमा बिरेन्द्रमान शाक्यको संयोजकतवमा ५ सदस्यीय इकाई पुर्न गठन गरेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

समितिको सदस्यमा नेत्रलाल गोतामे, वुद्धिकला घर्तीमगर, छविलाल थापा र चन्द्रबहादुर विश्वकर्मा रहनुभएको कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीका सचिव देविप्रसाद शर्मा (डिपी)ले जानकारी दिनुभयो ।

Shreekrishna

निवर्तमान संयोजक लालप्रसाद कडेल सल्लाहकारमा चयन हुनुभएको छ । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीका अध्यक्ष दामोदर शर्मा, पुर्व अध्यक्ष तुलसीनाथ सुवेदी, रवी शर्मा, लगायत पदाधीकारी र कार्यसमितिका सदस्यहरुको उपस्थितिमा तातोपानीका फेन्सी व्यवसायीहरुको भेला सम्पन्न भएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...