भानुका विद्यार्थीलाई चन्द्रकला महत स्मृति कोषको टाईबेल्ट

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी,। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको भानु माविका विद्यार्थीहरुलाई चन्द्रकला महत स्मृति अक्षषकोषले टाई र बेल्ट वितरण गरेको छ । ८० जना विद्यार्थीहरुलाई शुक्रबार रु. २१ हजार १०० मूल्य बराबरको टाई बेल्ट वितरण गरिएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कोषका अध्यक्ष एकेन्द्रबहादुर महतको अध्यक्षता, वडा अध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यता, प्रअ दिनेश बोगटीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुर्व प्रअ भरत खत्रीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...