अन्नपूर्णका विद्यालय व्यवस्थापन समितिका पदाधीकारीलाई क्षमता विकास तालिम

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको विद्यालय व्यवस्थापन समितिका पदाधीकारीहरुलाई क्षमता विकास तालिम शुक्रबारदेखि पोखरेबगरमा शुरु भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शुरु भएको तालिमको अन्नपूर्ण गाउँपाकिलाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी पनि सहभागि हुनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका पदाधीकारीहरुको क्षमता विकासका लागि दुई दिने तालिम सञ्चालन गरिएको शिक्षा अधिकृत गणेश कटुवालले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...