नारच्याङमा बालबालिकालाई सुर्ति र मदिराजन्य पदार्थ बेचे कारबाही हुने

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा बालबालिकालाई सुर्ति र मदिरा जन्य पदार्थ बिक्री गर्नेलाई कारबाही गरिने भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

वडा कार्यालयमा बिहिबार बसेको सरोकारवालाहरुको बैठकले दश जोड दुुई तह अध्ययन गर्ने र १८ वर्ष मुनीका बालबालिकाहरुलाई सुर्ति र मादक पदार्थ बेच्न र ओसारपसारमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

Shreekrishna

कार्यवाहक वडा अध्यक्ष श्याम पुर्जाले बालबालिकाहरुलाई रक्सी, चुुरोट, खैनी, सुुर्ति, हुुक्का बिक्री गर्न प्रतिबन्ध लगाउने आम भेलाले गरेको निर्णय कार्यान्वयन नगर्नेलाई कारबाही गरिने जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...