कालीगण्डकीको घाट सरसफाई

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दीको बेनी बजार स्थित कालीगण्डकी नदी किनारको घाट सरसफाई गरिएको छ ।

बेनी नगरपालिका–७ को शिवालय टोल विकास संस्थाले शनिबार बिहान कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको शवदाह स्थल र स्नान स्थलको सरसफाई गरिएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

संस्थाका अध्यक्ष पूर्णबहादुर जिसीले नदी किनारमा थुप्रिएका काठ, बोत्तल, कागज र पलास्टिक व्यवस्थापन गरिएको बताउनुभयो । वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ पनि सरसफाईमा सहभागि हुनुभएको थियो ।

Shreekrishna

संस्थाले बेनी बजारको सार्वजनिक स्थलको नियमित सरसफाई गर्दै आएको अध्यक्ष जिसीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...