म्याग्दी जेसीजको अध्यक्षमा दिनेश

Gandaki Kotihome

पुस । म्याग्दीको जेसीजको शनिबार सम्पन्न भएको २५ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट दिनेश बानियाँ वर्ष २४ का लागि सर्वसम्मत रुपमा शाखा अध्यक्षमा निर्वाचित हुनुभएको छ । अधिवेशनले अन्य पदाधिकारहरु पनि सर्वसम्मत रुपमा चयन गरेको जनाइएको छ ।
यसैगरी कानूनी सल्लाहकारका कुमार बानियाँ, वरिष्ठ कार्यकारिणी उपाध्यक्ष दिनेशकुमार विश्वकर्मा, कार्यकारिणी उपाध्यक्ष अमीर श्रेष्ठ, उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, महासचिव सज्जन श्रेष्ठ, कोषाध्यक्ष विनोद घर्ती, शाखा सम्पादक अनिल पौडेल, सहसचिव पवित्रा खत्री, सहकोषाध्यक्ष नवीन पौडेल, उपाध्यक्षहरु देविन्द्र घिमिरे, विशाल खत्री, गोकुल सुनार, गोकुल विश्वकर्मा, धनमाया श्रेष्ठ चयन हुनुभएको छ ।
प्रकरण निर्देशक मदन खत्री, अर्थबृद्धी संयोजकमा गणेश सुवेदी, संचालक समिति प्रमुख सल्लाहकारमासन्दिप खत्री चयन हुनुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...