दसैमा बालगृहमा सामुहिक टिका

Gandaki Ghumau

बेनी, वडादशै पर्वको अवसरमा म्याग्दीको बेनीमा रहेको बालगृहमा रहेका अनाथ बालबालिकालाई टिका जमरा लगाएर भोजन गराइएको छ ।

Gunasthariya Shiksya

नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका ११ जना अनाथ बालबालिकाहरुलाई संगठनका सभापति राजेश शाक्यलाई मंगलबार वडादशैको टिका र जमरा लगाइदिनुुभएको हो ।
अभिभावक बिहिन महशुस नहोस र निराश नहाउन भनेर टिका जमरा लगाएर भोजन गराईएको शाक्यले जानकारी दिनुुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...