मंगलामा ब्राह्मण समाज

khali


बेनी, । तुुलसीराम अधिकारीको अध्यक्षतामा ब्राह्मण समाज मंगला गाउँपालिका स्तरीय समिति चयन भएको छ ।

khali

समाजको बाबियाचौरमा शनिबार सम्पन्न अधिवेशनबाट अधिकारीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । समाजको उपाध्यक्षमा श्रीकृष्ण पौडेल, सचिवमा शिवलाल कडेल, कोषाध्यक्षमा रेशमलाल सापकोटा र सहसचिवमा दधिलाल सापकोटा चयन हुनुुभएको छ ।
यसैगरी सदस्यहरुमा मोतिलाल सुवेदी, चित्रराज आचार्य, कृष्णप्रसाद भट्टराई, सज्जन पौडेल, टिकाराम आचार्य, मित्रलाल सापकोटा, तारानाथ सापकोटा र गजानन्द सुुवेदी रहनुुभएको छ ।

ब्राह्मण समाज म्याग्दीका अध्यक्ष लिलाराम गौतमको अध्यक्षता, सचिव हरिप्रसाद पौडेलको सञ्चालन र जिल्ला सदस्य गोविन्द रिजालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला सदस्य चन्द्रमणी सापकोटा र रेखाकौशल रेग्मीले प्रशिक्षणत्मक मन्तब्य व्यक्त गर्नुभएको थियो । धर्म, संस्कार, संस्कृति, रहनसहनको संरक्षण गर्न सहभागीले आग्रह गर्नुुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...