जिसीको मायालु गुनियो चोलीमा सार्वजनिक

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, म्याग्देली कलाकार धु्रब जिसीको लोक दोहोरी गित मायालु गुनियो चोलीमा को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोक तथा दोहोरी गित प्रतिस्ठान म्याग्दीका अध्यक्ष समेत रहनुभएका जिसी सहित गितमा अञ्जु पन्त र म्याग्देली कलाकार रवी कार्कीको स्वर रहेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

म्युजिक भिडियोमा खड्ग बुढा, पोषन घर्तिमगर, निक्स शर्मा लगायतको अभिनय रहेको छ ।

Shreekrishna
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...