जन्मदिनमा बालगृहलाई सहयोग

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीका एक जना कर्मचारीले सोमबार जन्मदिनको अवसर पारेर बेनीमा नेपाल बाल संगठनले सञ्चालन गरेको बालगृहलाई सहयोग गर्नुभएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बाग्लुङको जैमिनि नगरपालिका–५ बिनामारे घर भई हाल म्याग्दीको मंगला गाउँपालिकाको कार्यालयमा कार्यरत सव ईञ्जिनियर विपिन आचार्यले बालगृहमा जन्मदिन मनाउनुएको हो ।

आचार्यले बेनी स्थित बालगृहलाई जन्मदिन मनाउने खर्च कटाएर रु. पाँच हजार मूल्य बराबरको खाद्यान्न सहयोग गर्नुभएको हो । बालगृहमा हाल ११ जना अनाथ बालबालिकाहरु आश्रित छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...