मालिकामा दलित युवा सञ्जाल

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा दमप्रकाश बस्यालको संयोजकत्वमा दलित युवा सञ्जाल गठन भएको छ ।

Bhautik ministry notice about road

झक श्रीपाली सहसंयोजक रहनुभएको सञ्जालको सदस्यहरुमा सुजना श्रीपाली, याम दर्लामी, बालकृष्ण हर्मेल, भुपेन्द्र श्रीपाली, लालबहादुर बिश्वकर्मा, गोबिन्द पटेल, तुलबहादुर श्रीपाली, बलबहादुर गोतामे, काजु बिक, लालकुमारी बिक, रतिमाया किसान, अमर बिक र रामबहादुर बिक रहनुभएको छ ।

गौरी शेञ्चुरी, खबहादुर पटेल र पोकबहादुर विश्वकर्मा सल्लाहकार रहनुभएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको सञ्जालले जातीय बिभेद न्युनीकरण, दलित युवाहरुको नेतृत्व तथा क्षमता विकासका गतिबिधि गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...