भगवतिकी सलिना भण्डारी पाँच दिनदेखि वेपत्ता

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउपालिका–२ भगवतिको साझपानिकी पाँच दिनदेखि बेपत्ता भएकी छिन् ।

Bhautik ministry notice about road

किनमेलका लागि भनेर बेनी आएकी २४ वर्षीय भण्डारी घर नफर्किएको, आफन्तकहाँ पनि नगएको र मोवाइलमा पनि सम्पर्क बिहिन भएपछि परिवार खोजिमा जुटेका छन् । असोज ९ गते बेनी आएकी उनि त्यसपछि परिवार र आफन्तको सम्पर्कमा नभएको आफन्त रिजन खत्रीले बताउनुभयो ।

भण्डारीको घरमा तीन वर्षकी छोरी छिन् । श्रीमान बिदेशमा छन् । खोजीको लागि प्रहरीमा पनि उजुरी गर्ने र कतै देखेमा जानकारी गराइदिन परिवारले आग्रह गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...