ब्युटीसियन र कुशन बनाउने तालिम

Gandaki Pardesh notice

बेनी, । बेनीमा ब्युटीसियन र कुशन बनाउने तालिम शुरु भएको छ । लाइट स्टार ब्युटी पार्लर एण्ड टे«निङ सेन्टरको आयोजनामा तालिम सञ्चालन भएको हो ।
महिला तथा युवतिहरुलाई सिप सिकाएर आत्मनिर्भर बन्न सघाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिममा ९ जना महिला र ३ जना पुरुष सहभागि रहेका सेन्टरकी सञ्चालक सोनिया राईले बताउनुभयो । यसअघि सञ्चालन भएको तालिमको समापन पनि गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...