म्याग्दीका दुई हजार विद्यार्थी एसइईमा सहभागी हुदै

khali

बेनी, । म्याग्दीबाट यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा २ हजार १ जना विद्यार्थी सहभागी हुने छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका इकाई प्रमुख दलबहादुर थापाले नियमित, ग्रेडवृद्धि र प्राविधिक धारसहित सो संख्याले एसइई परिक्षामा सहभागि हुने जानकारी दिनुभयो ।
जिल्लाबाट नियमितर्फ १ हजार ९०७, ग्रेड वृद्धितर्फ १७ जना र प्राविधिक धार तर्फ ७७ जना रहेका छन् । म्याग्दीमा एसइई परीक्षा संचालनका लागि ९ वटा केन्द्र तोकिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैत्र १७ गतेदेखि २९ गतेसम्म विहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...