म्याग्दी जेसिजको अध्यक्षमा सुमन बानिया

Gandaki Ghumau

बेनी, । म्याग्दी जेसीजको वर्ष २०२३ का लागि नयाँ कार्यसमिति चयन भएको छ ।

बेनीमा शनिबार सम्पन्न २४ औ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट बानियाको अध्यक्षतामा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो ।

Gunasthariya Shiksya

शाखाको कानुनी सल्लाहकारमा दिनेश बानियाँ, बरिष्ठ कार्यकारिणी उपाध्यक्षमा बिष्मा श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षमा दिनेशकुमार विश्वकर्मा, बिनोद घर्ती, महासचिवमा कुमार बानिया, कोषाध्यक्षमा नवीन खत्री चयन हुनुभएको छ ।

Shreekrishna

शाखा सम्पादकमा सुनिता श्रेष्ठ, सहसचिवमा सज्जन श्रेष्ठ, सहकोषाध्यक्षमा अनिल पौडेल, उपाध्यक्षहरुमा अमिर श्रेष्ठ, कृष्णप्रसाद पौडेल, पवित्रा खत्री, सागर बरुवाल, नविन पौडेल, गणेश सुवेदी रहनुभएको निवर्तमान अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो ।

युवाहरुको नेतृत्व र क्षमताका विकासका क्रियाशिल जेसीजले म्याग्दीका विभिन्न सामाजिक गतिबिधि गर्दै आएको छ । म्याग्दीमा सन १९९९ मा जेसिजको शाखा स्थापना भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...