निरुताको ‘म्याग्दी गलेश्वरको’ म्युजिक भिडियो सार्वजनिक

Gandaki Kotihome

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङकी निरुता पुनले ‘म्याग्दी गलेश्वर’ गित बजारमा ल्याउनु भएको छ ।

यसअघि पुनको तिज गित ‘मै राम्रो छैन र’ ले चर्चा पाएको थियो । म्याग्दी गलेश्वर पञ्चेबाजा लोक गित हो । निरुता र देवराज आलेको स्वर रहेको छ ।

Annapurna aarohan ko notice

म्युजिक भिडियोमा गोविन्द विवस, सुप्रिया खड्का, जनक शाही र शान्ति मगरको अभिनय रहेको छ । गित र म्युजिक भिडियोले म्याग्दीको धार्मिक स्थल गलेश्वर मन्दिरको प्रचारप्रसारका साथै आस्था बढाउन सहयोग गरेको छ ।

Upper Myagdi transmition line notice

तत्कालीन मराङ गाविसको सामाजिक परिचालकको रुपमा काम गरेकी निरुताको म्याग्दी गलेश्वर दोस्रो सांगितिक कोशेली हो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...