कोरीयामा म्याग्दी रनिङ कप हुने

Gandaki Pardesh notice

बेनी, । दक्षिण कोरीयामा म्याग्दी रनिङ कप –२०२२ भलिबल खेल प्रतियोगिता हुने भएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरीयाको आयोजनामा यही जुलाई ३१ तारिक आइतबारका दिन भलिबल खेलाउन लागिएको हो । मोना दक्षिण कोरीयाका अध्यक्ष सुनेश केसीले आजु युनिभर्सिटी सुवनमा हुने प्रतियोगिता सञ्चालनका लागि पुस्कल पुनको संयोजकत्वमा समिति बनाएर तयारी गरिएको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

प्रतिटिम दर्ता शूल्क तीन लाख पचास हजार वन रहेको प्रतियोगितामा प्रथम, दृतीय र दृतीयलाई क्रमश पन्ध्र लाख, नौ लाख र दुई टिमलाई तीन लाख पचास हजार वनका दरले तृतीय पुरस्कार प्रदान गरिने अध्यक्ष केसीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...