धवलागिरी–५ मल्कवाङमा काँग्रेस विजयी

Gandaki Pardesh notice

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा को वडा अध्यक्षमा नेपाली काँग्रेसका अमरबहादुर छन्त्यालको विजयी हुनुभएको छ ।

Bhautik ministry notice about road

छन्त्यालले ३४१ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका तिलबहादुर छन्त्यालले २२६ मत पाउनुभयो । वडा सदस्यमा काँग्रेसका भक्तबहादुर छन्त्याल, अङबहादुर पुन, विन्दिया घर्तिमगर छन्त्याल र दिपा वि.क.निर्वाचित हुनुभएको छ ।

धवलागिरीका ५ वटा वडाको मतगणना सकिदाँसम्म नेपाली काँग्रेसका प्रेमप्रसाद पुनले एक हजार ८२२, एमालेकी थमसरा पुनले एक हजार ७१६, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रेशम पुनले एक हजार ८९४ र एमालेका प्रगति कार्कीले एक हजार ४२३ मत पाउनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...