म्याग्दीका कारोना संक्रमितको पोखरामा मृत्यु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीका एक जना कोरोना भाइरसका संक्रमितको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ ।

अन्नपूर्ण गाउँपालिका–७ की ६० बर्षीया महिलाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारको क्रममा माघ २४ गते मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

निर्देशक नवराज शर्माले मंगलबार जारी गरेको बिज्ञप्ति अनुसार माघ १९ गते कोरोना संक्रमण पुष्टि भएकी महिलामा कोभिड निमोनिया देखिएको थियो । पछिल्लो २४ घण्टामा म्याग्दी, पर्वत, तनहुँ र स्याङ्जाका एक÷एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

Shreekrishna
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...