रत्नेचौरमा तोरी फुल्यो लहलह ….

Gandaki Pardesh notice

बेनी, म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरको फाँटमा तोरी फुलेर मनमोहक देखिएको छ । खेतमा फुलेको तोरी र पृष्ठभूमिको धौलागिरी हिमालको दृष्य खिच्न, टिकटक बनाउनेहरुको चहलपहल बढेको छ । बेनी, बाग्लुंग, कुश्मा लगायतका ठाउँबाट रत्नेचौर घुम्न आएका छन् । खेतको बिचमा रहेको सडक कालोपत्रे गरेपछि रत्नेचौर गाउँ झनै सुन्दर र मनमोहक देखिएको छ । तस्बिर सौजन्य सुजन थापा

Bhautik ministry notice about road
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...