जन्मदिनको अवसरमा बिद्यार्थीलाई स्विटर र पोशाक बितरण

Gandaki Pardesh notice

बेनी । बेनीका एक जना ब्यवसायीले बिद्यार्थीलाई स्विटर र पोशाक बितरण गरेर जन्मदिन मनाउनुभएको छ ।

बेनी नगरपालिका–९ मा जन्मिएर हाल बेनीको न्युरोडमा रहेको डि एण्ड जी फेन्सीका सञ्चालक दामोदर शर्माले बुधबार जन्मदिनको अवसरमा २६ जनालाई स्विटर र पोशाक बितरण गर्नुभएको हो ।

Bhautik ministry notice about road

गलेश्वर माबी तोरीपानीमा १६ जनालाई स्विटर र राष्ट्रिय माबी नेप्टेचौरमा १० जनालाई स्विटर र पोशाक बितरण गर्नुभएको थियो । बिद्यालय ब्यवस्थापन समिति, प्रअ र शिक्षकहरुको उपस्थितिमा स्विटर र पोशाक बितरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

फजुल खर्च न्युनीकरण गरेर शर्माले बिगत चार, पाँच बर्षदेखि सामाजिक काम गरेर जन्मदिन मनाउने गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...