बिदेशी नागरिकको सामान फेला

Gandaki Ghumau

बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरमा आइतबार बिदेशी नागरिकको कागजात फेला परेको छ ।

Gunasthariya Shiksya

फ्रान्सेली नागरिक रोबिन पिपर गिभन्टको राहदानी, एक थान ब्याकअप, मोवाइल चार्जर, मोवाइल चार्जर ब्याकअप, नगद नेपाली बिस हजार, युरो एक हजार २५०, युएस डलर दुई, एक थान डाउन ज्याकेट, एक थान टर्च लाइट, एक थान ब्याग र महत्वपूर्ण कागजातहरु फेला परेको हो ।

रोबिनले पुष १६ गते सामान सहितको झोला हराएको र खोजिका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन पेश गर्नुभएको थियो । सामान भेटिएपनि रोबिन सम्पर्कमा छैनन् । रोबिनलाई सम्पर्कमा आउन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...