बिद्यार्थीलाई न्यानो कपडा बितरण

Gandaki Pardesh notice

तोरीपानी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माध्यमिक बिद्यालयका गरिब तथा बिपन्न बिद्यार्थीहरुलाई सोमबार न्यानो कपडा बितरण गरिएको छ ।

सितको थोपा अभियान संस्थाले ३५ जना बिद्यार्थीहरुलाई ज्याकेट, स्विटर लगायत न्यानो कपडा बितरण गरेको हो । संस्थाका अध्यक्ष सुनिल दमाल, बुलबुल साप्ताहिक पत्रिकाका प्रधान सम्पादक चन्द्रबहादुर लामिछाने, बिद्यालयका प्रअ गणेश बानिया लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

सितको थोपा अभियान संस्थाका अध्यक्ष सुनिल दमालको अध्यक्षता र शिक्षक तेजबहादुर राइको सञ्चालनमा सम्पन्न कार्यक्रममा घोर्लास सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष भगवान श्रेष्ठ र ज्ञानबहादुर बिकले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...