गरिमा बैंकको आयोजनामा रक्तदान

Gandaki Pardesh notice

म्याग्दी । गरिमा बिकास बैंक लिमिटेडको बेनी शाखाको आयोजनामा मंगलबार बेनीमा रक्तदान भएको छ ।

Bhautik ministry notice about road

नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।

रक्तदानमा सहभागीहरुलाई बैंकका सञ्चालक दिपेन्द्रकुमार श्रेष्ठले प्रमाणपत्र बितरण गर्नुभएको थियो । बैंकका कर्मचारी, ब्यवसायी र बजारबासीहरुले रक्तदान गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...