पात्लेखेतको ओखलेमा माओवादी केन्द्र र वाइसीएल

Gandaki Ghumau

बेनी । म्याग्दीको बेनी नगरपालिका–१० ओखलेमा बुधबार नेकपा माओवादी केन्द्र र युवा संगठन वाइसीएलको टोल कमिटि गठन भएको छ ।

Gunasthariya Shiksya

भेलाले रमेश शर्माको अध्यक्ष, पुर्णबहादुर जिसी उपाध्यक्ष र गणेश खड्का सचिब रहेको १७ सदस्यीय माओवादी केन्द्रको टोल कमिटि गठन गरेको छ । यसैगरी गणेश खड्काको अध्यक्षतामा गोकुल भण्डारी उपाध्यक्ष र सुवास शर्मा सचिब रहेको १५ सदस्यीय वाइसीएलको टोल कमिटि गठन गरेको छ ।

नेकपा माओवादी केन्द्रको बेनी नगर कमिटिका अध्यक्ष सेरबहादुर केसी, अखिल नेपाल शिक्षक संगठन गण्डकी प्रदेश अध्यक्ष सोमनाथ ढुङ्गाना, वाइसीएल म्याग्दीका संयोजक सन्दिप खत्र िर माओवादी केन्द्रका जिल्ला सदस्य सागर बानियाको उपस्थितिमा भेला भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...