युवा नेता केसीद्धारा नेपानेका बिपद् प्रभाबित र बिरामीलाई सहयोग

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । बेनी नगरपालिका–६ नेपानेका बिपद् प्रभाबित र बिरामीलाई युवा नेता नगेन्द्र केसीले सहयोग गर्नुभएको छ ।

माओवादी केन्द्रको युवा संगठन वाइसीएलका केन्द्रिय सदस्य केसीले आफ्नो जन्मथलोका एक जना बिपद् प्रभावित र दुई जना दिर्घरोगीलाई नगद तथा खाद्यान्न सहयोग गर्नुभएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

घर भत्किएका प्रेम कसाईलाई रु. ११ हजार, मृगौलापिडित खिम नेपाली र दिर्घरोगी बलबहादुर सार्कीलाई एक÷एक बोरा चामल उपलब्ध गराउनुभएको हो ।

Shreekrishna

भत्किएको घर पुननिर्माण र बिरामीको घरमा खाद्यान्न नहुँदा हातमुख जोर्न समस्या भएपछि सहयोग गर्नुभएको हो । केसीको घर पनि नेपानेनै हो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...