जन्मदिनमा जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । बेनीका युवा ब्यवसायी बिपिन श्रेष्ठले बिहिबार आफ्नो जन्मदिनको अवसर पारेर श्रीकृष्णागण्डकी जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग गर्नुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

संगमचोकका श्रेष्ठले केन्द्रका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठलाई २० लिटरको एक थान चिया कन्टेनर सहयोग गर्नुभएको हो । श्रेष्ठले उपलब्ध गराउनुभएको चिया कन्टेनरको मुल्य करिब आठ हजार रुपैयाँ रहेको बताइएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...