बेनीको मंगलाघाटमा मोटरहेड र क्रसफायरको सोरुम

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाटमा मोटरसाइकल उत्पादक कम्पनी मोटरहेट र क्रसफायरको सोरुम स्थापना भएको छ ।

मंगलाघाटको आशिस अटोमोवाइल्सले मोटरहेट र क्रसफायरको सोरुम स्थापना गरेको हो । मोटरहेड र क्रसफायर कम्पनीले उत्पादन गरेका बिभिन्न मोटरसाइकल बिक्री, मर्मत, सर्भिसिङ र पाटपुर्जा बिक्री गरिने आशिस अटोमोवाइल्सका सञ्चालक राज केसीले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

फरमुला ब्राण्डको स्कुटर पनि यो सोरुममा उपलब्ध छ । म्याग्दीमा यसअघि मोटरहेट र क्रसफायरको सोरुम थिएन् । बागलुङ जाने गरेका थिए । मोटरहेट र क्रसफायर मोटरसाइकल युवा पुस्तामा लोकप्रिय छ ।

Shreekrishna

पछिल्लो पटक बयस्क र अफिसियल मानिसहरुका लागि पनि अनुकुल हुने लुक्स र मोडलको मोटरसाइकल बजारमा आएको छ । कम्पनीको कार्यक्रम अनुसार विभिन्न अफरको प्याकेजहरु पनि उपलब्ध गराइने सञ्चालक केसीले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...