पर्वतमा नेकपा एकिकृत समाजवादी गठन

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

जलजलाका शर्मा जिल्ला सदस्यमा चयन

बेनी । पर्वतमा बिहिबार मोती पौडेलको संयोजकत्वमा एमाले बिभाजन भएर बनेको नवगठिन नेकपा (एकिकृत समाजवादी)को जिल्ला कमिटि गठन भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

कुश्मामा भएको भेलाले पौडेलको संयोजकत्वमा गठन गरेको जिल्ला कमिटिको सदस्यमा जलजला गाउँपालिकाका युवा नेता बिज्ञान शर्मा पनि समेटिनु भएको छ । १५ वर्षसम्म एमाले पर्वतका सचिब भएर काम गरेका पौडेलको नेतृत्वमा एकिकृत समाजवादीको जिल्ला कमिटि घोषणा भएको हो ।

Shreekrishna

भेलालाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य चुडामणी जंगलीले संबिधान, संघीयता, गणतन्त्र बिरोधी केपी ओलीको अंहकार र हठका कारण एमालेमा बिद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको बताउनुभयो । केन्द्रिय सदस्य बिजय गुरुङले एकल र ब्यतिmबाद बिरुद्धको राजनीतिक बिद्रोह भएकाले क्रान्तिकारीहरुलाई यही पार्टीमा गोलवद्ध हुन आव्हान गर्नुभयो ।

नेकपा एकिकृत समाजवादी पर्वतको जिल्ला सदस्यमा चयन भएका बिज्ञान शर्मा ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...